१३ मंसिर २०८३, शनिबार

काठमाडौंमा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको आतंक

एसीपी संवाददाता

१७ माघ २०७८, सोमबार १६:२२ मा प्रकाशित

काठमाडौँ। नेकपा एमालेको भ्रातृ विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ । निर्वाचनको मितिलाई लिएर अनेरास्ववियुले आन्दोलन थालेको हो ।

हङकङमा लोकतन्त्र दबाउदै चीन संचारमाध्यम माथी धमाधम कारवाही


सोमबार काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि प्रदर्शनका क्रममा अनेरास्ववियुका प्रदर्शनकारीहरुलाई प्रहरीले शान्त पारेको छ ।

सरकारले निर्वाचनको प्रक्रिया अगाडि बढाइरहेका बेला पनि अनेरास्ववियुले मुख्य पार्टीको रणनीतिक योजना अनुसार प्रदर्शन गरिरहेको भन्दै आलोचना समेत भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x