१८ आश्विन २०८३, आईतवार
मौरिससमाथि नेपालको १–० को जित
काठमाडौं । मंगलबार नेपाल र मौरिससबीचको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १ गोलले विजयी भएको छ ।
नेपालले गत शनिबार भएको पहिलो खेलमा पनि १–० को जित निकालेको थियो । जसका लागि बिमल घर्तीमगरले गोल गरेका थिए ।
पहिलो हाफमै नेपालले गरेको गोली विजयी गोल बनेको हो ।
Subscribe
Login
0 Comments


