११ आश्विन २०८३, आईतवार
अमेरिकी सेनाद्वारा इस्लामिक स्टेटका नेता कुरेसीलाई मारेको दाबी
काठमाडौँ — अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता अबु इब्राहिम अल-हासिमी अल-कुरेसीलाई मारेको दाबी गरेको छ । राष्ट्रपति जो बाइडनले आफूले दिएको आदेशमा अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता कुरेसीलाई मारेको दाबी गरेका हुन् ।
Subscribe
Login
0 Comments


