१३ मंसिर २०८३, शनिबार

सवक सिकाउन क्वाडका विदेशमन्त्री अष्ट्रेलियामा

एसीपी संवाददाता

२९ माघ २०७८, शनिबार ००:५५ मा प्रकाशित

इन्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो आक्रामकता र युक्रेनमाथि रुसी गिद्दे नजर रहेका बेला क्वाडका विदेशमन्त्रीहरु अष्ट्रेलियामा वार्तामा बसेका छन् ।

अमेरिका, भारत, जापान र अष्ट्रेलियाबीचको संयुक्त गठबन्धन क्वाड अन्तर्गत चारै मुलुकका विदेशमन्त्रीहरु मेलबर्नमा भेला भएका हुन् ।

चारै देशका विदशमन्त्रीको बैठकले इन्डो प्यासिफिक क्षेत्रमा रणनीतिक विषयमा छलफल गर्ने भएका छन् ।

क्वाड बैठकमा भाग लिन पुगेका भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकी विदेशमन्त्री एन्टोनी बिलिनकेनसँग भेटवार्तासमेत गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x