१३ मंसिर २०८३, शनिबार

महन्थ ठाकुरले भने- एमसीसी विकास योजना हो, विवाद झिक्नुको अर्थ छैन

एसीपी संवाददाता

२९ माघ २०७८, शनिबार १४:२१ मा प्रकाशित

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विकास योजना रहेको भन्दै विवादमा ल्याउनु अर्थहिन भएको बताएका छन् ।

शनिबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै ठाकुरले एमसीसी परियोजना विशद्ध विकाससँग जोडिएको बताएका हुन् ।

सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउन यो महत्वपूर्ण विषय रहेको भन्दै विवाद गर्न नहुने टिप्पणी गरे ।

यस्तै उनले आफनो पार्टीमा कुनै विवाद नरहेको बताउँदै छोडेर जानेहरुलाई रोक्न नसकिने उल्लेख गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x