२ आश्विन २०८३, शुक्रबार

आजबाट देशभरका हलमा ‘चिसो मान्छे’ रिलिज

एसीपी संवाददाता

७ असार २०७९, मंगलवार १८:०८ मा प्रकाशित

काठमाडौँ, असार । नेपाली फिल्म ‘चिसो मान्छे’ आजबाट देशभरका हलमा रिलिज भएको छ ।

फिल्म आजबाट देशभर एकैसाथ रिलिज भएको हो । दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल मुख्य भूमिकामा छन् ।

यो फिल्ममा स्वस्तिमा सुदूरपश्चिमेली महिलाको भूमिकामा छिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x