१ आश्विन २०८३, बिहीबार

नेपालगञ्जमा शाइन रेसुङ्गा बैंकको एटिएम सेवा सुरु

एसीपी संवाददाता

२५ असार २०७९, शनिबार १५:३६ मा प्रकाशित

नेपालगन्ज असार २५ गते । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपालगञ्जस्थित आफ्नो शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । मिति २०७९ असार २५ गते नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले एक कार्यक्रमका बीच एटिएमको उद्धघाटन गरेका हुन । शाइन रेसुङ्गा बैंकको यो १६ औं एटिएम हो । 

बुटवलमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आप्mना ८५ वटा शाखा, १६ वटा एटिएमबाट बैंकिङ्ग सेवा सुविधा उपलब्ध गराउँदै आएकोछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x