४ असार २०८३, बिहीबार
पातले बनेको भाडा-बर्तनको प्रयोग पर्यावरण शुद्ध बनाउछ
रिसभ सिंह वाडिया = पातले बनेको भाडा-बर्तनको प्रयोग गर्नुहोस् , प्लास्टिकलाई नाइँ भन्नुहोस् । नाराका साथ अहिले यो पर्यावरणको अनुकूल छ र साथै मनुष्य एवं जीव जंतुहरुको लागि हानिकारक पनि छैन । यसरी हाम्रा पुर्खाहरुले यो पातको प्रयोग गर्ने गरेका हुन । हिन्दु धर्म अनुसार यो पात व पातले तयार गरेको भाडाले शुद्धताको प्रतीक पनि हो यसरी पात बर्तन बनाउने गरेको हो ।
#SayNoToPlastic पातले बनेको भाडा-बर्तन पाइने स्थान घसयारन टोल नेपालगन्ज -8 हो अहिले पनि पातको बनेको बर्तनले जिविकापार्जन चलाउने गरेका छ्न । एक तर्फ समाजिक खान पान शुद्धता र अर्को तर्फ पाकृतिकलाई राम्रो सङ सघाउने समेत गरेको हो । प्लास्टिक जन्यले मानव जातीमा पर्ने असरले समेत उत्थान गर्ने गरेको हो । यसरी अब हामी सबै आ आफ्नो स्थान बाट सहयोग गर्न पर्ने आवश्यक छ ।
Subscribe
Login
0 Comments



