१४ मंसिर २०८३, आईतवार
जसपा केन्द्रीय सदस्यसहित नेता कार्यकर्ता माओवादी प्रवेश
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य टेकबहादुर शाक्यसहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । उपेन्द्र यादवले जसपालाई बनाए टुक्राटुक्रा , नेतृ रेणुले दिईन राजिनामा
पार्टी कार्यालय पेरिसडाँडामा जसपा केन्द्रीय सदस्यसहित नेता कार्यकर्ता एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले माओवादी प्रवेश गरेका हुन् । जसपाबाट पार्टी प्रवेश गर्नेलाई पार्टीमा उचित जिम्मेवारी दिने प्रचण्डले बताएका छन् । जसपा पार्टीमा निरन्तर बिरोध हुदै आएको छ । अहिले पनि उपेन्द्र यादव बिरुद्ध मोर्चा तयार भएको छ । बाबुराम भट्टराईलाई कारबाही गरेको जानकारी दिन उपेन्द्र यादव पक्ष निर्वाचन आयोग जाने तयारीमा
Subscribe
Login
0 Comments


