३ भाद्र २०७९, शुक्रबार

नेपाली टेलिभिजन शो ‘सुपर डान्सर नेपाल’को गेस्ट जुरीमा बलिउड स्टार गोविन्दा

एसीपी संवाददाता

११ श्रावण २०७९, बुधबार १७:४९ मा प्रकाशित

काठमाडौँ, ११ साउन । नेपाली टेलिभिजन शो ‘सुपर डान्सर नेपाल’को गेस्ट जुरीमा बलिउड स्टार गोविन्दा तय भएका छन् ।

भदौमा हुने शोको ग्रान्ड प्रिमियरमा उनी गेस्ट जुरीको रुपमा नेपाल आउने निश्चित भएको बताइएको छ । चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा चाहिं भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई छन् । शोलाई भूषण दाहालले निर्देशन गर्ने भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x