३ भाद्र २०७९, शुक्रबार
नेपाली टेलिभिजन शो ‘सुपर डान्सर नेपाल’को गेस्ट जुरीमा बलिउड स्टार गोविन्दा

काठमाडौँ, ११ साउन । नेपाली टेलिभिजन शो ‘सुपर डान्सर नेपाल’को गेस्ट जुरीमा बलिउड स्टार गोविन्दा तय भएका छन् ।
भदौमा हुने शोको ग्रान्ड प्रिमियरमा उनी गेस्ट जुरीको रुपमा नेपाल आउने निश्चित भएको बताइएको छ । चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा चाहिं भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई छन् । शोलाई भूषण दाहालले निर्देशन गर्ने भएका छन् ।
Subscribe
Login
0 Comments