३ भाद्र २०७९, शुक्रबार

देशभरका हलमा ‘पानीफोटो’

एसीपी संवाददाता

१५ श्रावण २०७९, आईतवार ०८:११ मा प्रकाशित

काठमाडौँ, १३ साउन । आजबाट देशभरका हलमा फिल्म ‘पानीफोटो’ प्रदर्शनमा आएको छ ।

तत्कालीन सरकार–माओवादी द्वन्द्वका क्रममा हराएको छोरो फर्किने आसमा १७ वर्षदेखि बसेको एक दम्पतीको कथा हो ‘पानीफोटो’ ।

खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहेको फिल्ममा अनुप बराल, मेनुका प्रधान, मल्लिका महत, प्रकाश घिमिरे तथा खगेन्द्र स्वयं मुख्य भूमिकामा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x