१ आश्विन २०८३, बिहीबार
देशभरका हलमा नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा
देशभरका हलमा नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आएका छन् । दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापा निर्देशित ‘राधा’ एकैदिन रिलिज भएका हुन् ।
‘प्रकाश’मा मुख्य पात्र प्रदीप खड्का छन् । प्रदीपका अलावा मुख्य पात्रमा दीया मास्के र रेणु योगी छन् । रेणुका लागि ‘प्रकाश’ डेब्यु मुभी हो । त्यस्तै ‘राधा’मा मुख्य पात्रमा पूर्वमिस नेपालसमेत रहेकी नायिका श्रृष्टि श्रेष्ठ छिन् । श्रृष्टिसँगै यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, मेनुका प्रधान, बुद्दि तामाङलगायत छन् ।
Subscribe
Login
0 Comments


