२ आश्विन २०८३, शुक्रबार

चर्चित भारतिय कमेडियन राजु श्रीवास्तवको निधन, शोकमा बलिउड

एसीपी संवाददाता

५ आश्विन २०७९, बुधबार १४:२९ मा प्रकाशित

भारतीय चचिृत हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । भारतिय मिडियाका अनुसार उनको दिल्ली स्थित ुअल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सुमा उपचारका क्रममा निधन भउको हो ।

अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा ५८ वर्षको उमेरमा निधन भएको हो । ट्रेडमिलमा आफ्नो दैनिक व्यायाम गर्दै गर्दा उति नै बेला हृदयघात भयो अनि तुरुन्तै अस्पताल भर्ना गरिएको थियो ।

उनलाई व्यायामका क्रममा हृदयघात भएको थियो । त्यस्तै उनी बिग बोसुको तेस्रो संस्करणमा समेत सहभागी भएका थिए ।स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए ।

सन् २००५ को कमेडी सो द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जुको पहिलो सिजनबाटै उनले ख्याति कमाए ।उनले ‘मैने प्यार किया, ‘बाजिगरु, आम्दानी अठन्नी खर्च रुपैयाँ र बम्बई ट गोवाुको रिमेकमा समेत अभिनय गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x