५ बैशाख २०८३, शनिबार

बिपि चोकमा लागेको आगो कस्ले देख्यो

एसीपी संवाददाता

२८ कार्तिक २०७९, सोमबार १७:३२ मा प्रकाशित

बाके नेपालगन्ज  – मधेश र मधेशी आन्दोलनको जता पनि चर्चा हुने गरेको छ । मधेसका शहीदहरुलाई कहिले काहिँ फुलको माला तस्बिरमा लगाई सम्झिने गरिन्छ । तर जे यथार्थ छ त्यो अब सत्तामा कुर्सी पाई सकेका नेताहरुले भुली सकेका छ्न । कुनै बेला नेपालगन्जको त्रिभुवन चोकको मन्च बाट जय मधेसको नारा कानमा सुनाई दिने गरिन्थ्यो साथै समग्र मधेस एक प्रदेश भन्ने एक जना नेताले नेपालगन्ज बाके  बासीहरुलाई जय मधेसको नारा दिएर गयो आफुले आफ्नो घर अहिले २ नम्बर प्रदेशलाई मात्र मधेस प्रदेश बनायो । यो हो सत्ता स्वार्थ लागेका उपेन्द्र यादवको कथा

मधेसीलाई धोका दिएका उपेन्द्र यादव र उनको पार्टी बढी जसो सत्ता बसे पनि मधेसी युवाहरु सम्मान गरेनन् । बाकेका युवाहरूलाई झन अलपत्रमा पारे उपेन्द्र यादवले ।

( सत्य तथ्य थुप्रै छन )


तर हामी आफ्नो नेपालगन्जकै सिरो फेरोमा जाउ नेपालगन्जमा २०६३ साल पौष १० गते


सदभावना पार्टी ( आननदी देवी  जसको बाकेको आन्दोलन सत्यवती कुर्मी र राजकिसोर मिश्र , युवा नेता राजेश छेत्री गरेका हुन  देवेन्द्र कुमार शर्मा , त्रिपाठि  ) को मधेस बन्द आव्हान सत्ता पार्टीको तर्फ बाट हृदयेश त्रिपाठि आपूर्ति मन्त्री थिए भने उहाकै पार्टीले बन्दको घोषणा गरेको थियो ।  मधेसी जनअधिकार फोरमको कोइ पनि नेतृत्व लिन नमानेकाले संगठनको भार , जिम्मेवारी पुर्ब मन्त्री  सर्ब देव ओझाले यो नेतृत्व गर्दै थिए र बाकेमा मधेसको जग बिस्तार गर्दै थिए ।   यता मधेसी जनअधिकार फोरन नेपालको युवा कार्यकर्ता हिरा लाल लोनिया , अध्यक्ष उपाध्यक्ष जहिरुल हक जिनु सचिन कुन्च्न हलवाई , राजेन्द्र बिश्वकर्मा ,  मुस्ताक अलि राई , बिरेन्द्र यादव  दिपक लोध ,  सुर्य लाल यादव,  राकेश मिश्र , कृपाराम वाडिया , नगर अध्यक्ष सन्तोष लखेर , बिजय कौसल ,दिनेश सोनि , दुर्गेश गुप्ता  , सन्जय दिवान , सहितका टोलि गैरसरकारी सस्थाको रूपमा आएको फोरम समिति , संगठन गठन अभियान तिब्रता दिईयो । यसलाई यसरी बुझ्न सकिन्छ उपेन्द्र यादव र उनको टोलि नेपालगन्जमा यी युवाहरूको राम्रो मूर्ख बनायो । यहि बिच सदभावना पार्टी फोरमको युवाहरू बाट सहयोग माग्यो र सहयोग पायो पहिलो पटक नेपालगन्ज पुर्ण रुपमा बन्द भयो । बिपि चोक नेपाल्गगन्ज नगर पालिका हाईस र किया समितीले जबर्जस्ती गाडी चलाउन खोज्दा शुरु भएको झडप  केही स्थानीय पत्रीका समाचारमा आराजक भन्दै देखाएको तस्बिर , समाचारले झन उग्र मधेसका युवा अनि अर्को तर्फ हाईस कर्मचारी गाडीका मालिक निकालेको र्‍याली  २०६३ पौष ११ गते पुस्प लाल चोक बाट पसल बन्द गराउदै सदभावनाका नेता आनन्द मोहपालको घर लछित गर्दै आराजक शैलीमा धम्बोझी , बिपि चोक , त्रिभुवन चोक हुदै जिल्ला प्रसासन कार्यालय जाने क्रममा त्रिभुवन चोकमा शुरु मधेसी पहाडी आन्दोलनले र्‍याली फर्की बिपि चोकमा बस्यो अनि त्रिभुवन चोक पहाडीया मार्‍यो भन्ने हल्ला फैलियो जबकी बिपि चोकमा मधेसी पसलमा आगो लगाएको हल्ला शुरु भयो । यसरी केही आराजक समुहले मच्चाएको हल्ला हल्ला मै शुरु भयो आन्दोलन ।  हेर्दाहेर्दै बिपि चोक स्थित ईदगाहमा रहेको सम्पुर्ण पसलमा आगो लगाईयो आगोले ती पसल जल्न शुरु कालो धुवाँले बादल पनि कालो कालो हुन थाल्यो ।   नगर पालिकामा रहेको मधेसीहरुको पसलहरुमा तोडफोड शुरु लुटपाट शुरु ,   

आन्दोलन बेला यो पसल बाट सम्पुर्ण समान लुटपाट भएको थियो । हाल सम्म सहयोग भन्ने कुरा शुन्य ।

कलर कर्नरका प्रो . पीडित तनवीर जमाल हलवाई तस्बिर समाजिक संजाल बाट

नेपालगन्ज उपमहानगरपालिकामा रहेकोे तनबिर जमाल हलवाईको पेन्ट पसल कलार कर्नर सहितका पसला सारा माल समानमा लुट , यता बिपि चोकमा लागेको आगोले उठेको आगो त्रिभुवन चोकका मधेसी समूह बाट पहाडी समुदायको पसलमा तोडफोड शुरु यहाँ बाट शुरु भएको यो मधेस आन्दोलनले दुबै पछका जनताको करोडौंको नोक्सान भयो गुरुद्वारा रोडमा रहेको हङेरी होटेलको आगजनीले जिल्ला प्रसासन कार्यालय मार्फत आएको राहत वितरणको बिवाद मै अलपत्र अनि बिपि चोकमा मुल्ला जि को हिमालय इलेक्टि्क नफिसको चिया पसल गरि सैयो पसल खरानीम परिणत भयो । अहिले उनिहरुको कुरा उठाउने कोहि छैनन् । 


बिपि चोकमा लागेको आगो कस्ले देख्यो भन्ने कथामा मात्र सिमित भयो । 


यो लेख kr_badiya@yahoo.com मार्फत पत्रकार – कृपाराम वाडिया ले पठाउनु भएको हो । 


मुस्लिमहरुको सबै ठुलो चाड ईदमा ईद मिलन गर्न अहिलेका मन्त्री पनि आउने गर्छ्न अन्य नेताहरु आउने गर्छ्न तर अन्य बाट किन भन्ने माग्ने अफ्नै वास हो राईको  ९ बर्षको कार्यकालमा पुर्ब मन्त्री मोहम्मद ईस्तियाक राईले छतिपुर्ती दिलाउने प्रयास गरेनन् अब गर्लान आस पनि छैन । छतिपुर्तिको नाममा कसैलाई १० हजार कसैले पाए २० हजार।बिपि चोक या त्रिभुवन चोक जो  –  जो ब्यापारीको पसल जले त्यसको देन नै हो बाकेमा मधेसीहरुले पटक – पटक मन्त्री पाएको हो यो अलग बात छ जो मन्त्री छ्न तिनिलाई आफ्नो जनताको माया छैन । आखिर हामी मधेसको गुलामी गर्ने जो परिम यो जनताको अवाज अनि पिडा नै हो ।  आन्दोलनको बाकेका सयोजक पुर्ब मन्त्री सर्बदेव ओझाकै नेतृत्व थियो ।

मधेश आन्दोलनले पाएको निडर नेता सर्ब देव ओझा । पुर्ब मन्त्री र्ओझाले ल्याएका कार्यकर्ताहरु नेता बने तर आफ्नो अस्तित्व गुमाउँदै छ्न । मधेशको अधिकार भुलेर दासताको सत्तामा लिप्त छ्न उपेन्द्र र ईस्तियाक राई

  भन्सार बन्द गर्ने क्रममा मोहम्मद ईस्तियाक राई हालका सासद र चार पटक मन्त्री भएका हुन । यो बाकेका युवा मधेसीको देन नै हो । कमरुदिनराई , आयुब शाह , अब्दुल मन्नाम , फिरोज , रियाज अहमद , जस्ता युवाहरु भन्सार बन्द गराउने बेलाराम्रो  योगदान गरेका थिए । २०६४ को निर्वाचनमा बाके बाट २ जनाको नाम सर्ब देव ओझा र ईस्तियाक राईको सिफारिस पनि स्यानो जिल्ला समितिले गरेको हो र मधेसी जनताका कारण ईतिहास मधेस तिर घुम्यो , पहिचानको लडाइँ सत्तामा आयो । सत्ता मोहमा आएर उपेन्द्रले मधेस शब्द खाई सकेक  छ्न भने अहिले बाके छेत्र नम्बर २ का सासद पुर्ब मन्त्री आफ्नो पार्टीमा पैसाको बदौलत पहाडी समुदायलाई नै स्थान दिन आतुर छ्न ।  उनिलाई अब मधेश के हो ? मधेसी को हुन ? आफू कसरी ९ बर्स सासद रहे ? कसको योगदान छ सब भुली सकेका छ्न । सत्तामा पुगेका नेताहरुले पैसा भए जति पनि भोट् किन्न सकिन्छ भन्ने मानसिकता बाट ग्रासित छ्न । यिनलाई जनता या  समाजको बिकास भन्दा पनि ब्याक्ती विशेष देखिन्न थालेका छन । कुनै मधेश आन्दोलनलाई दबाउने पार्टी केपि ओलिको नेतृत्वको एमाले नै हो जहाँ अहिले उपेन्द्र यादव साथमा केपि  मुर्दावाद गराउने उपेन्द्र यादव केपि ओलिकै पुच्छर भए अनि मधेसका जनता र मधेसीलाई बेचे मधेसको जनता सङ गरेका बाचा उपेन्द्रले पैसाकै कारण हुन सक्छ भुलेका छ्न । अहिले नेपालगन्जका मधेश नेताहरूले चोलो फेरेका छ्न । जो आफ्नो जात र धर्मका हुदैन त्यो पक्कै पनि अन्य जातिको हुन सक्दैन ।


 मधेसका रक्षक बनेका उपेन्द्र बने मधेसीहरुको भक्षक किन कसरी ? नेपालगन्जमा तत्यो चुनावी माहौल पुर्ब मन्त्री ईस्तियाक राई लाई हराउन युवाहरु मैदानमा   

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x