१९ कार्तिक २०८३, बुधबार

बर्दिया जिल्लामा राष्ट्रिय स्वराज पार्टीको संगठन बिस्तार तीब्र।

एसीपी संवाददाता

१० फाल्गुन २०७९, बुधबार १४:३५ मा प्रकाशित

बर्दिया ,  बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा पार्टी प्रवेश कार्यक्रम युवा नेता मुनीर शेषको अध्यक्षतामा गरिएर लगभग ५० भन्दा बढीले पार्टी प्रवेश गरेका छन, अहिले राष्ट्रिय स्वराज पार्टी पश्चिम मधेसमा बिस्तार तीब्र भएको छ, राष्ट्रिय स्वराज पार्टी स्वराजी क्रान्तिकारी नेता इरफान अहमद शेषको नेतृत्वमा गठन भइरहेको जानकारी युवा नेता मो.फारूक हासमीले दिएका छन, केन्द्रीय महिला नेतृ जोया शेषले पार्टी अहिले तीब्ररूपमा बिस्तार जारी छ भनि जनाएकी छिन हामी मधेसवादी सोंचबोकी राष्ट्रिय स्वराज पार्टीको बिस्तार कार्य शुरु गर्न शुरु गरेका छौं। आउनेदिनमा देशभरमा यसको संगठन बिस्तार हुने भनाइ युवा नेता खेमराज मौर्याले जनाएका छन। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x