१० कार्तिक २०८३, सोमबार

सरकारको भन्याे – ओलीको अभिव्यक्ति भ्रमपूर्ण, विश्वविद्यालय खोल्ने निर्णय भएको छैन

एसीपी संवाददाता

२१ फाल्गुन २०७९, आईतवार २०:५० मा प्रकाशित

काठमाडौं । नेपाल सरकारले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनलाई लक्षित गरी भारतको सहयोगमा मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न लागिएको भन्दै शनिबार दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएकाे छ । 

सरकारकी प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विज्ञप्ति जारी गर्दै मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय भएकाे बताउनु भएकाे हाे ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि भारतीय दूतावासमा पत्र लेखेको जानकारी सार्वजनिक भएको र उक्त विषयमा के कसो भएको हो भन्ने छानबिन गरिने पनि सरकारले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x