२३ श्रावण २०८३, शनिबार

चीनले हंगकंगमा जासुसी गर्न टिकटक प्रयोग गरेको—पूर्व बाइटडान्स कार्यकारी

एसीपी संवाददाता

३१ जेष्ठ २०८०, बुधबार ०८:१२ मा प्रकाशित

हंगकंग, एजेन्सी । हंगकंगका एक जना पूर्व अधिकारीले दाबी गरेको छ कि, चीनले हंगकंगमा जासुसी गर्न टिकटकमा प्रयोग गरेको गम्भीर आरोप लगाए ।
हंगकंगका एक पूर्व–बाइटडान्स कार्यकारीले चीनले २०१८ मा हंगकंगमा नागरिक अधिकारकर्मी र प्रदर्शनकारीहरूको जासुसी गर्न भिडियो साझेदारी एप टिकटक प्रयोग गरेको आरोप लगाएको हो ।
एन्टायो युले दाबी गरे कि चिनियाँ सरकारले टिकटक डाटा पहुँच गर्यो जसमा प्रयोगकर्ताहरूको सिम कार्ड जानकारी र आइपी ठेगानाहरू छन् पहिचान गर्न र ती प्रयोगकर्ताहरू पत्ता लगायो । उनले टिकटकलाई प्रयोगकर्ताका प्रत्यक्ष सन्देश र खोज इतिहासहरू भण्डारण गरेको आरोप पनि लगाए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x