३१ भाद्र २०८३, बुधबार

अनलाइन सट्टेबाजीमा लागेको आरोप लागेका बल्छी ध्रुबे र राजु मास्टरहरु धरौटीमा छुटे

एसीपी संवाददाता

२८ असार २०८०, बिहीबार १३:०४ मा प्रकाशित

काठमाडौँ । अनलाइन सट्टेबाजी गराउने कार्यमा संलग्न रहेका आरोपमा पक्राउ परेका कलाकारहरु रिहा भएका छन् । वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) लगायतका कलाकार रिहा भएका हुन् ।

जिल्ला अदालत, काठमाडौँले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै रिहा भएको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x