१५ जेष्ठ २०८१, मंगलवार

अक्षय कुमारले पाए भारतको नागरिकता

एसीपी संवाददाता

३१ श्रावण २०८०, बुधबार ०९:२० मा प्रकाशित

बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् ।

उनले आफ्नो ट्विटरमा भारतीय नागरिकताको प्रमाण पत्रको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् ।

अक्षय कुमारले यस तस्बिरसँगै लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द ।’

अक्षय कुमार क्यानडाका नागरिक थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x