१३ मंसिर २०८३, शनिबार

राष्ट्रपति पौडेलले भूकम्पपीडितलाई एक महिनाको तलब सहयोग गर्ने

एसीपी संवाददाता

२२ कार्तिक २०८०, बुधबार १८:०६ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको सहयोगका लागि एक महिनाको तलब दिने भएका छन् ।

भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको तलब उपलब्ध गराउने राष्ट्रपतिले बताएको उनको सचिवालयले जानकारी दिएको छ ।जाजरकोट केन्द्र भई गत शुक्रबार गएको भूकम्पले जनधनको क्षति भएको थियो। राष्ट्रपति पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र पुगेर फर्किएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x