१३ मंसिर २०८३, शनिबार

बिदाको दिन पनि ११ नम्बर वडामा निरन्तर सरसफाई

एसीपी संवाददाता

२९ कार्तिक २०८०, बुधबार ११:५० मा प्रकाशित

श्याम कुमार शाहु नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ ले वडा सरसफाइ अभियान तीब्र पारेको छ ।  वडाको विभिन्न ठाँउमा रहेको फोहोरलाई व्यवस्थापन गर्न बिदाको दिन पनि निरन्तर सरसफाई अभियानमा निरंतरता दिएको वडा सदस्य राजेश कुमार वैश्य बताएका हुन ।  सरसफाइका सुईपरहरु को साथमा निरन्तर खटेर सरसफाई गराउनुका साथै तिहारका बेला पनि सरसफाइमा कडाई का साथ लाग्न व्यवस्थापन गरेका हुन ।

हाम्रो वडा न.११ को कुनै पनि ठाँउमा फोहोर ब्यवस्थापन नभएमा सिधै वडा सदस्य राजेश कुमार वैश्य मोबाईल न. 9848026268 मा सम्पर्क गर्न समेत सदस्य बैश्यले बताएका हुन । नेपाल उपमहानगरपालिकाले पनि फोहोर ब्यवस्थापन गर्न कडा निर्देशन जारी गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x