२१ कार्तिक २०८३, शुक्रबार

ठुलो मंगलबारको अवसरमा भण्डाराको आयोजना

एसीपी संवाददाता

१ जेष्ठ २०८१, मंगलवार १६:२९ मा प्रकाशित

आज जेष्ठ १ गते  ठुलो मंगलबारको अवसरमा नेपालगन्जमा  भणडाराको आयोजना भएको छ । अहिले त्रिभुवन चौक सदरलाइनमा राष्ट्रिय सनातनी सेना नेपाल बाँकेद्वारा जेष्ठ महिनाको पहिलो ठूलो मंगलबारको उपलक्ष्यमा भव्य भण्डाराको आयोजना गरेको हो । राष्ट्रिय सनातनी सेना का केन्द्रिय अध्यक्ष धर्मगुरु स्वामी श्री श्रीनिवासाचार्य महाराज जी को नेतृत्वमा भणडाराको आयोजना गरिएको हो ।
राष्ट्रिय सनातनी सेना नेपाल बाँकेका संयोजक सौरब बर्माले जानकारी दिएका छ्न । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x