१ श्रावण २०८३, शुक्रबार

बाँके काँग्रेसले सामुदायिक रेडियो प्रशारण संघमा निर्बाचित केन्द्रीय पदाधिकारी एव सदस्यलाई सम्मान

एसीपी संवाददाता

२० आश्विन २०८१, आईतवार १५:१५ मा प्रकाशित

नेपाली काँग्रेस बाँकेले बडा दशै ,दिपावली एव छठ पर्वको अवसरमा पत्रकार भेटघाट शुभकामना आदान प्रदान कार्यक्रम आईतबार नेपालगन्जमा सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले शुभकामना दिदै हालै सम्पन्न सामुदायिक रेडियो प्रशारण संघको निर्वाचनमा बाँकेबाट बिजय केन्द्रीय कोषाअध्यक्ष तुला अधिकारी, केन्द्रीय सदस्यद्वय मोहम्द आरिफ अंन्सारी, हेमन्त बिक लाई सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा सभापति गौडेले बाँके जिल्लाका बासिन्दाहरू लाई नेपाली काँग्रेस बाँके संग प्रत्यक्ष जोड्ने काम संगै जनताका जनचासो कामका लागि समन्धीत निकायहरूलाई जानकारी गराई समस्या समाधान गर्ने तिर अग्रसर भएको बताए ।
नेपाली काँग्रेस बाँकेका कोषाअध्यक्ष यज्ञ बस्नेत, नेपाली काँग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, पत्रकार संग सम्बन्धित संस्था का प्रमुखले शुभकामना मन्तव्य व्यक्ति गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x