११ असार २०८३, बिहीबार
लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ
नेपालगंज – जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाह स्थित भारतबाट नेपालतर्फ पैदल आउदै गरेको जिल्ला जुम्ला चन्दननाथ नगरपालिका ५ बस्ने बर्ष २२ को प्रवेश सुनार लाई संकालागी चेकजाचँ गर्दा निजले लगाएको जिन्सको पाईन्टको बायाँ खल्तिबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ३३ ग्राम ४०० मिलिग्राम सहित फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।
Subscribe
Login
0 Comments



