३२ असार २०८३, बिहीबार

बाँकेको कारकादौमा टिभिएस बाइकको एक्सचेञ्ज अफरको ठुलो धमाका

एसीपी संवाददाता

९ बैशाख २०८२, मंगलवार ११:१० मा प्रकाशित

नेपालगन्ज –  नयाँ वर्ष २०८२ को अवसरमा टिभिएस मोटरसाकिल एक्सचेञ्ज अफर शुरु गरेको छ ।  टिभिएस  मोटरसाकिलको नेपाल भरी आधिकारिक बिक्रेता जगदम्बा मोटर्स रहेको छ ।  एक्सचेञ्ज अफर शुरु गरेको ग्रेस एन्ड ग्लोबल प्रा. लि. कारकादौले नयाँ बर्षमा बिशेस अफर शुरु गरेको हो । नेपालगन्ज स्थित रहेको टिभिएस शोरुम ग्रेस एन्ड ग्लोबल प्रा. लि ले नेपालगन्जमा ७ गते देखि  १२ गते एक्सचेञ्ज अफरको फायदा उठाउन ग्राहकहरुलाई अनुरोध गरेको हो । कारकादोमा  रहेको शोरुममा आएर आफ्नो कुनै मोटसाईकिन दिएर नयाँ मोटसाइकिल चढ्न पाउने बताएको हो ।    नयाँ बर्षको नयाँ तयारी ,  चढेर TVS को नयाँ सवारी स्लोगन दिदै ग्राहकले यस मौका फायदा लिन आग्रह गरेको हो  ।  यहि वैशाख ७ गते देखि वैशाख १२ गते सम्म कारकादो १८ मा हुन गई रहेको TVS “Exchange Mania” को फाइदा उठाई आफ्नो कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको एक्सचेञ्ज गर्न अफर ल्याएको हो ।  शोरुमले नयाँ टिभिएस  घर चढेर जानुहोस् भन्ने आफर दिएको हो । यो सङै ग्रेस एन्ड ग्लोबलले विभिन्न खालको सेवामा पनि विशेष आफर दिदै आएको  हो । 

शोरुमले अहिले यो एक्सचेञ्ज अफर सङै कैस डिस्काउंट को कुपन पनि प्राप्त हुने र अफर मा एक लाख सम्मको प्राप्त गर्ने अवसर रहेको कम्पनीले जनाएको छ । १८ महिनाको लागि जम्मा फाईनेन्स गर्दा ७.९९ प्रतिशत ब्याजदर लाग्ने जनाएको छ । बैल्यु एडिसन लगभग १ लाख सम्म हुन सक्ने मिनिमम बैल्यु समेत गर्न सकिने बताएको छ ।    पुरानो मोटरसाकिल चल्ने होस या न चल्ने जस्तो  सुकै बाइक मा रु. ३० हजार सम्म बैक्युसन गर्न सक्ने छ ।
साथै कम्पनीले फ्री मा हेल्मेट , ब्याग , बाइक कभर फ्री  दिने छ । लाइफ टाइमको लागि वारेन्टी पनि दिने कम्पनीले जनाएको हो  कम समयमा हामी धेरै अफर दिदै छौ मौकाको फायदा उठाउन ग्राहक वर्गलाई अनुरोध गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x