१३ कार्तिक २०८३, बिहीबार

मंगलबार ३ दर्जन भन्दा बढीले जनमत पार्टी बाँकेमा प्रवेश

एसीपी संवाददाता

२० माघ २०७७, मंगलवार ०८:१८ मा प्रकाशित

बाकेमा मंगलबार जनमत पार्टी बाँके डुडुवा गा.पा. सदस्य युवा नेता राहुल शेषको पहलमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । डुडुवा-६ का अध्यक्ष राम निवास शाहूले जानकारी दिएका छन । जनमतका संस्थापक केन्द्रीय सदस्य इरफान अहमद शेषको विशेष उपस्थितिमा अन्तक्रिया कार्यक्रम गरी आजको प्रवेश कार्यक्रम गरिएको जानकारी जिल्ला नेता जाबिर हल्वाइले जनाएका छन ।
नेता जाबिर हल्वाईले कार्यक्रममा बोल्दै आउनेदिन निर्वाचनको लागि तयार रहना नवप्रवेशी तथा वडा कमिटीका पदाधिकारीलाई निर्देशन दिएका छन।
अबको निर्वाचन र अन्दोलन नेताको लागि नभई मधेसी जनताको समग्र लडाईको रूपमा रहेको जिल्ला सदस्य जाबिर हल्वाईले भनेका छन।

त्यस्तै कार्यक्रममै बोल्नेक्रममा इरफान अहमद शेषले अब बिकल्प जनमत पार्टी मात्र रहेको भनेका छन, आज भन्दा दुई वर्ष पहिले आजको जस्तो आवस्था थिएन तर पनि हामी स्वराजीहरु कहिले पनि मधेसी जनताको लडाइमा पछाडी नहटेको भनेका छन, हामी स्वराजीहरु भविष्यमा पनि मधेसी जनताको लडाइ सदैव लडिरहने भनेका छन।

चीनद्धारा बिभिन्न बहाना बनाई व्यापारिक नाका रसुवागढीबाट डेढ वर्षदेखि नेपाली सामग्री निर्यात ठप्प

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x