६ कार्तिक २०८१, मंगलवार

असहाय र आर्थिक कमजोर स्थितिकालाइ भोजन उपलब्ध

एसीपी संवाददाता

१० फाल्गुन २०७६, शनिबार ११:२८ मा प्रकाशित

बब्लु शेख फागुन १० गते नेपालगन्ज । मानव सहयोगि सस्थाले नेपालगन्नमा आज असहाय र आर्थिक कमजोर स्थितिकालाइ भोजन उपलब्ध गराएको छ । मानवतावादिहरुको सस्थाले शनिबार नेपालगन्जमा निशुल्क भोजनआहार उपलब्ध गराएको छ । जनहितका लागि समाजिक कार्य गर्ने र साधारण नागरिक बिद्यार्थी व अन्य मानिसहरुका लागि पौष्टिक अहारको बारेमा निशुल्क शिविर सन्चालन गरि परामर्श समेत दिने उद्देश्य बोकेको अध्यक्ष जमालुदिन अन्सारीले बताए । खाद्य सुरक्षा पोषणका बारेमा सचेत गराउने साथै नाजुक स्थितीमारहेका , बिपत्तिमा परेकालाई जिविकालाई पुनः स्थापित गराउने भन्दै मानव सहयोगी नेपालगन्जले निशुल्क भोजन / अहार कार्यक्रम गरेको हो ।
नेपालगन्जमा हरेक महिना दुई दिन निशुल्क भोजन अहार वितरण गर्ने गरेको छ ।
मानव सहयोगी संस्थाका सचिव बिपिन गुप्ताले जानकारी दिनु भएको हो । आगामी दिनहरूमा थप कार्यक्रम गर्ने सद्स्य जुबेर निजामले बताउनु भयो । हामी मानवअधिकार बादी बिचार लिएर सबैलाई सहयोग गर्ने हो हामी मात्र न भइ अरु संघ सस्थाहरुले पनि निशुल्क भोजन पानी उपलब्ध गराएमा गरिब मजदुरलाइ सहयोग हुने यस्कालागि थप पहल आवश्यक रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x