२१ कार्तिक २०८३, शुक्रबार

गाएक युवराज थापा’ले अर्काकी गर्लफ्रेन्ड बिहे गरेपछि बोइफ्रेण्ड पागल अबस्थामा

एसीपी संवाददाता

१३ श्रावण २०७८, बुधबार ०७:०८ मा प्रकाशित

यो सत्य नभई चर्चित गायक अर्जुन सापकाेटा को यही सोमबार बजार मा आएको “मुटु रेटिन्छ” गितको भिडियो मा मोडल तथा एक्टर शम्भु बुढा’की गर्लफ्रेन्ड निशा वली लाई गाएक युवराज थापा’ले बिहे गरेपछि उनी पागल अबस्थामा बागेश्वरी मन्दिर मा भेटिन्छन।

गितमा शम्भु र निशा एक अर्कालाई अति प्रेम गर्छन तर गाएक युवराज ले घरमा गई मागेर बिबाह गर्छन , यो कुरा शम्भु लाई थाहा हुँदैन, तर निशा एकाएक गायव भएपछि शम्भु उनको प्रेममा पागल बनेका छन । भिडियोको निर्देशन युवराज थापाले गर्नु भएको छ भने क्यामरा र इडिट राम प्रकाश महतोको रहेछ ।

। भिडियो हेर्न…

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x