६ कार्तिक २०८१, मंगलवार

नेपाल एयर लायन्सको जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटना

एसीपी संवाददाता

१५ चैत्र २०७६, शनिबार ०७:१४ मा प्रकाशित

क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाडौ‌ंबाट आएको उक्त विमान नेपालगन्ज विमानस्थलमा धावन गर्ने क्रममा चिप्लिएर दुर्घटना क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाडौ‌ंबाट आएको उक्त विमान नेपालगन्ज विमानस्थलमा धावन गर्ने क्रममा चिप्लिएर दुर्घटना

१५ चैत्र, बाँके । नेपाल एयर लायन्सको 9 n aku जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटना भएको छ। क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाडौ‌ंबाट आएको उक्त विमान नेपालगन्ज विमानस्थलमा धावन गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

दुर्घटनाको पूर्णविवरण आउन केही बेर लाग्ने उहाले बताउनु भयो । ठाकुरले जहाजमा सवार सबै सकुशल भएको बताउनुभयो र थप विवरण पछि उपलब्ध गराउँने समेत जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x