१२ आश्विन २०८३, सोमबार

बिकास कार्यमा सक्रिय ८ नम्बर वडा कार्यालय

एसीपी संवाददाता

१७ माघ २०७८, सोमबार १०:१८ मा प्रकाशित

श्याम कुमार साहू – नेपालगन्ज वाड नं ८ मा विकाशको कामलाई तिब्रता दिईएको छ । रानी तलाउको रोडहरुमा जडान भएका लाइटको पूर्ण अवलोकन गरेर मर्मत गरिदै छ । यो सङै विकास निर्माणको कामलाई सक्रियका साथ आगाडि बढीरहेको बताएका छन । ८ नम्बर वडा कार्यालयको पहलमा सक्रिय रूपमा पहल शुरु भएको हो ।

वडा अध्यक्ष सुरेन्द्र गुप्ता वैश्यको भनाई अनुसार रानी तलाउ हाम्रा पुर्खाहरुको धरोहर हो । नेपालगन्जमा एक प्रसिद्ध स्थानमा रहेको रानितलाउको संरक्षऋमा कार्यालयले सक्रियता देखाएको हो । अध्यक्ष गुप्ताका अनुसार हामीहरु यसलाई जोगाउने पहलमा लाग्नु पर्छ बताए ।

वडा अध्यक्ष गुप्ता आफ्नै निगरानीमा विकासको संपूर्ण कार्य गराउन लागेका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x