१३ मंसिर २०८३, शनिबार
काठमाडौंमा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको आतंक
काठमाडौँ। नेकपा एमालेको भ्रातृ विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ । निर्वाचनको मितिलाई लिएर अनेरास्ववियुले आन्दोलन थालेको हो ।
सोमबार काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि प्रदर्शनका क्रममा अनेरास्ववियुका प्रदर्शनकारीहरुलाई प्रहरीले शान्त पारेको छ ।
सरकारले निर्वाचनको प्रक्रिया अगाडि बढाइरहेका बेला पनि अनेरास्ववियुले मुख्य पार्टीको रणनीतिक योजना अनुसार प्रदर्शन गरिरहेको भन्दै आलोचना समेत भइरहेको छ ।
Subscribe
Login
0 Comments


