१३ मंसिर २०८३, शनिबार
सुजाता कोइराला मन्त्री बन्दै
काठमाडौं। नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्नसक्ने देखिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालय परिपूर्ती गर्ने तयारीमा छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले कोइरालालाई रक्षा मन्त्रालय दिने सम्भावना छ ।
निर्वाचनको मिति तोकिसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भएकाले प्रधानमन्त्री देउवा मन्त्री बनाउने प्राथमिकता दिएका हुन् । यद्यपि, अर्काे मन्त्री को बन्ने देखिएको छ भन्नेबारे जानकारी आएको छैन् ।
Subscribe
Login
0 Comments


