१३ मंसिर २०८३, शनिबार

त्रास मच्चाउने सात जना पक्राउ

एसीपी संवाददाता

२४ माघ २०७८, सोमबार ०१:३३ मा प्रकाशित

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ बस्ने बर्ष २५ को सन्तोष बस्याल, बर्ष १६ को मनोज बि.क., बर्ष २३ को पोषण ओली, बर्ष १७ को बिबेक बस्नेत, बर्ष २१ को अजिल मिया, बर्ष १८ को मोहन बस्नेत र बर्ष २१ को केतु ओली रहेका छन ।

मादक पदार्थ रक्सी सेवन गरी पेस्तोल आकारको आगो बाल्ने लाईटर, खुडा, ३ थान हसीया र बन्चरो आफनो साथमा राखेर स्थानिय बासीन्दाहरुलाई त्रसित गराएको प्रहरी समक्ष रिर्पोट भएपछि उनीहरुलाई पक्राउ गरिएको बुझिएको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका टोलीले नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान अगाडी बढाएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x