१४ मंसिर २०८३, आईतवार

गृहमन्त्री खाँण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

एसीपी संवाददाता

२० असार २०७९, सोमबार १३:२१ मा प्रकाशित

काठमाडौँ, असार । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाणसँग शिष्टाचार भेट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

आज बिहान गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको बताइएको छ ।भेटका क्रममा गृहमन्त्री खाँणले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।  भारतिय दूतावासद्वारा ७५ वटा एम्बुलेन्स १७ बस सहयोग

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x