४ असार २०८३, बिहीबार

भारतिय दूतावासद्वारा ७५ वटा एम्बुलेन्स १७ बस सहयोग

एसीपी संवाददाता

१९ असार २०७९, आईतवार १२:२१ मा प्रकाशित

काठमाडौंस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न सेवाग्राही संस्थालाई आज ७५ वटा एम्बुलेन्स र १७ वटा स्कूल बस उपहार दिएको छ । यो पनि समाचार पढ्नु होला – भारतको सहयोगमा गोरखामा २६ हजार ९ सय १२ वटा र नुवाकोटमा २३ हजार ८८ वटा निजी आवास पुनर्निर्माण,बिदेश सचिवले ३ वटा विद्यालयको उदघाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा राजदूत नवीन श्रीवास्तवले साँचो हस्तान्तरण गरेका थिए । यस् अघि पनि हरेक बर्ष जसो भारत सरकारले  आफ्नो दूतावास मार्फत विभिन्न सहयोग गर्दै आएको छ । नेपालस्थित रहेको भारतिय दूतावासले नेपालमा भुकम्पका विभिन्न पहाडी जिल्लामा भत्किएको बिद्यालयलाई सहयोग गर्दै आएको छ ।  भारतको आर्थिक सहयोगमा निर्मित पाल्पाका दुई विद्यालय र एक क्याम्पसको भवनको उद्घाटन  केही महिना पहिले भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x