६ जेष्ठ २०८३, बुधबार

चीनले भूमि मिचेको भन्दै काठमाडौँमा प्रदर्शन,युवाहरु पक्राउ

एसीपी संवाददाता

१८ आश्विन २०७७, आईतवार १२:४२ मा प्रकाशित

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै काठमाडौँमा प्रदर्शनको तयारीमा रहेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चिनियाँ दूतावास अगाडि प्रदर्शनको तयारी गरिरहेका युवाहरुलाई प्रहरीले तितरवितर पारेको हो ।

सो क्रममा केहिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हालै हुम्लामा नेपाली क्षेत्रमा चीनले भवन बनाएको दाबी गरिएको थियो । चीनले आफूले नेपाली क्षेत्रमा भवन नबनाएको बताएको छ । सोही बिषयमा भूमि अतिक्रमण तथा सरकारी उदासिनताको विरोधमा प्रदर्शन गरिएको प्रदर्शनकारीले बताएका छन् ।

नेपाली भूमि अतिक्रमण गरेको भन्दै  चीनविरुद्ध प्रदर्शन

नेपाली भूमि अतिक्रमण गरेको भन्दै चीनविरुद्ध प्रदर्शन

हुम्लास्थित नेपाल-चीन सीमामा देखिएको विवाद बल्झिँदै,नेकपा र कांग्रेसको छुट्टाछुट्टै टोली प्रस्थान

हुम्लास्थित नेपाल-चीन सीमामा देखिएको विवाद बल्झिँदै,नेकपा र कांग्रेसको छुट्टाछुट्टै टोली प्रस्थान

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x