१३ मंसिर २०८३, शनिबार

प्रहरीले प्लास्टिक माला लियो नियन्त्रणमा

एसीपी संवाददाता

२८ कार्तिक २०८०, मंगलवार ०९:११ मा प्रकाशित

नेपालगन्ज । बाँकेमा प्लास्टिकका माला नियन्त्रणमा लिइएको छ । विक्री वितरण गर्न प्रतिबन्ध लगाइएका प्लास्टिकका मालाहरु अवैधरुपमा विक्री गरिरहेको पाइएपछि बाँके प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपालगंज उपमहानगरपालिका र खजुरा क्षेत्रमा अवैधरुपमा विक्री वितरण भइरहेका १ लाख ५० हजार मूल्य बराबरको प्लास्टिकका मालाहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x