नेपालगन्जमा गणेश लक्ष्मी मूर्ति विसर्जनको बारेमा आज सुरक्षा निकाय सङ छ्लफल
नेपालगन्ज बाके – धार्मिक सद्भाव समिति बाके द्वारा श्री गणेश लक्ष्मी मूर्ति विसर्जनको बारेमा आज सुरक्षा निकाय सङ छ्लफल गरेको छ ।
मुर्ति बिसर्जन कसरी हुने कुन बाटो भएर जाने बारे आज छलफल भएको हो । आजको बैठक नेपालगंज वडा प्रहरी कार्यालय नेपालगन्जमा सम्पन्न भएको हो । सहमति अनुसार रानीतलउ , त्रिभुवन चौक , त्रिबेणीमोड़ , घरवारीटोल , धम्बोझी , सेतु बिक चौक , न्यूरोड , त्रिवेनिमोड़ , वडा प्रहरी कार्यालय , फ़ुल्टेक्रा हुँदै राप्ती घाटमा पुगेरा मूर्ति विसर्जन हुने छ । आजको छलफलमा वडा प्रहरी कार्यालयका ईन्चार्ज एवं प्रहरी निरीक्षक हरि बहादुर विसि , धार्मिक सद्भाव समितिका अध्यक्ष : दीपक लोध , राहुल कनौजिया , शिव मन्दिर रानीतलाव ने.गं ८ का राम प्यारे वर्मा , राम जानकी मन्दिर ने.गं ७ का पत्रकार रिसब सिंह बाडिया को उपस्थिति रहेकोे थियो । नेपालगन्ज मा तिहारको बेला विभिन्न स्थान गणेश जि लक्षमि माता प्रतिमा राख्ने परम्परा रहेको र बिसर्ज्न गर्ने चलन रहेको छ । 


