२१ श्रावण २०८३, बिहीबार

ईसाई अतिवादी , चिनियाँ विस्तारवादी संस्कृति मंत्री किंरातीलाई बर्खास्त गर

एसीपी संवाददाता

६ पुष २०८०, शुक्रबार १८:१५ मा प्रकाशित

काठमाडौं –  ईसाई अतिवादी ऱ चिनियाँ विस्तारवादी संस्कृति मंत्री सुदन किंरातीलाई बर्खास्त गर माङ गर्दै आज प्रदर्शन भएको छ ।

ईसाई अतिवादीं ऱ चिनियाँ विस्तारवादी संस्कृति मंत्री सुदन किंरातीलाई बर्खास्त गर्न मांग राखदै राष्ट्रिय एकता अभियान सर्लाहीम पनि प्रदर्शन गरी मंत्री किराती को पुतला दहन गरेको छ।
अभियानका सर्लाही जिल्ला अध्यक्ष तेजनारायण यादवको नेतृत्वमा प्रदर्शन गरी किराती को बराखास्तिगी को मांग गरिएको थियो।

राष्ट्रिय एकता अभियान काठमांड़ौले आज तिनकुनेमा प्रदर्शन गरेको छ। 
अभियानका वरिष्ठ नेता मा. बिपी यादव ज्यूको नेतृत्वमा भएको प्रदर्शनमा राष्ट्रिय विद्यार्थी परिषदका महासचिव पप्पू यादव, राष्ट्रीय एकता अभियान युवा बिभागका संयोजक दिवस पटेल, धीरज गिरी, अभियानका मधेश सम्पर्क समितिका संयोजक बिनोद सिंह, मनोज सिंह, जयनारायण यादव लगायत को सहभागिता रहेको थियो।   ईसाईको पैसाले संचालित नेताहरु होशियार , चिनियाँ सरकारको दलाली बन्द गर किराँतीहरु धर्मानतरन बन्द गर नारा लगाएको थिए । किराँत को सस्कृती संरक्षण गर । बिदेशीको दलाली बन्द गर भन्दै नारा लगाएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x