१६ बैशाख २०८३, बुधबार
भारत माथुरा गएका नेपाली नागरिक सम्पर्क बिहिन
जिल्ला बाँके, डुडुवा गाऊं पालिका वडा नं ३ बाबुपूर्वा मा बस्ने करीब ७५ वर्षीय सक्टु गडरिया ले मिति २०८०/९/२ गते नेपालबाट भारत तर्फ मथुरा मेला हेर्न जाने गएका त्यहा बाट सम्पर्क बिहिन भएका छ्न । परिवार श्रोतले सो ब्यक्तिको दिमाग कमजोर भएको कारणले गर्दा साथीहरुको साथ छुटेर मेलामा हराएको अनुमान गरेका छ्न । यदि कसैलाई भेट्नु भएमा तल दिएको नम्बर खबर गर्दिनु होला अनुरोध गर्दै सम्पर्क नं ९८१२५६९४३९ समेत संचार माध्यमबाट समेत सहयोग माङ गरेका छ्न । संबंधित निकाय पहल गरेको परिवारिक श्रोतले जनाएको छ ।

Subscribe
Login
0 Comments



