२१ कार्तिक २०८३, शुक्रबार
भारतीय टेनिस स्टार सानिया मिर्जासँग विवाह गरेका पाकिस्तानी बल्लेबाजले गरे दोश्रो बिवाह
पाकिस्तानी क्रिकेट टिमका दिग्गज ब्याट्सम्यान शोएब मलिकले आज पाकिस्तानी अभिनेत्री तथा मोडल साना जावेदसँग दोस्रो विवाह गरेका छन् । यसअघि शोएब मलिकले सन् २००९ मा भारतीय टेनिस स्टार सानिया मिर्जासँग विवाह गरेका थिए तर पछिल्ला केही वर्षयता सानिया मिर्जा र शोएब मलिकबीचको सम्बन्धमा बिग्रिएको समाचार मिडियामा हेडलाइनमा रहँदै आएको छ । आज शोएब मलिकले दोस्रो विवाह गरेका छन् ।
Subscribe
Login
0 Comments


