२१ बैशाख २०८३, सोमबार

नेपालमा चिनियाँ ऋणजाल बिरुद्ध सचेतना र्‍याली

एसीपी संवाददाता

१० माघ २०८०, बुधबार २२:०२ मा प्रकाशित

बिरगंज =  राष्ट्रीय एकता अभियान, बिरगंजले नेपाली जागरण अभियान शुरु गरेको छ । नेपालमा चिनियाँ ऋणजाल बिरुद्ध सचेतना र्‍याली  को आयोजना गरेको हो।
अभियानको राष्ट्रिय विद्यार्थी परिषदका संयोजक विवेक कुशवाहाको नेतृत्वमा निसकेको रैलीमा पोखरा बिमानस्थललाई ऋणजालबाट मुक्त गर ,  राष्ट्रिय स्वाधीनताको रक्षा गर , बिआरआई सम्झौता खारेज गर ,चिनियाँ हस्तक्षेप बन्द गर।जस्ता नारा लगाउदै नगर परिक्रमा गरेका हुन । पोखरा अंतराष्ट्रीय विमानस्थल को ऋण अनुदानमा परिणत गर्न मांग सहित निकेलो रैली बिरगंजको माइस्थान मन्दिर अगाडि बाट सुरु भएको रैली नगर परिक्रमा गरी घंटाघर पुगी कोण सभामा परिणत भई समापन भएको थियो। कोण सभालाई सम्बोधन अभियानका केंद्रीय अध्यक्ष विनय यादवले गर्नु भएको थियो। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x