२२ फाल्गुन २०८२, शुक्रबार

प्रथम मेयर कप शुरु,३८ बिद्यालयको सहभागिता रहने

एसीपी संवाददाता

२७ माघ २०७६, सोमबार १२:३७ मा प्रकाशित

माघ २७ गते नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका स्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।
तिन दिनसम्म संचालन रहने नगर स्तरीय खेलकुद प्रतियोगिताको सुभ उद्घाटन आज जिल्ला समन्वय समिती बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले गर्नुभएको हो ।
नगर स्तरीय खेलकुद सोमबार देखी मंगल प्रसाद मा. बि स्कुलको खेल मैदानमा रास्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौट तथा माध्यमिक विद्यालय स्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता शुरु भएको छ।नगर स्तरीय प्रतियोगितामा नगरका सामुदायिक र निजी गरी ३८ विद्यालयहरुले समावेश गरेका छनतट आज जिल्ला समन्वय समिती बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले गर्नुभएको हो ।
नगर स्तरीय खेलकुद सोमबार देखी मंगल प्रसाद मा. बि स्कुलको खेल मैदानमा रास्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौट तथा माध्यमिक विद्यालय स्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता शुरु भएको छ।नगर स्तरीय प्रतियोगितामा नगरका सामुदायिक र निजी गरी ३८ विद्यालयहरुले समावेश गरेका छन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x