११ जेष्ठ २०८१, शुक्रबार

स्व.दधिराम प्रतिष्ठान दारा माक्स वितरण

एसीपी संवाददाता

८ चैत्र २०७६, शनिबार ०७:२४ मा प्रकाशित

चैत ८ । कपिलवस्तु
स्वः दधिराम अधिकारी स्मृति प्रतिष्ठानले शिवराज नगरपालिका वडा न २ बालापुरमा कोरोना भाइरस विरुद जनचेतना अभियान सहति माक्स वितरण गरिएको थियो । स्व.दधिराम अधिकारी यस क्षेत्रका चर्चित समाज सेवी भएको स्थानिय बुधई चाईले बताए । बालापुर चौकमा गरिएको कार्यव्रmम ४०० वटा माक्स बाडिएको छोरा टिकाराम अधिकारीले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x