१२ मंसिर २०८०, मंगलवार

कतारबाट आएका एक युवामा कोरोना संक्रमणको पुष्टि भएपछि सँगै यात्रा गरेकी दाङ तुलसीपुरकी एक युवतीलाई प्रहरीले खोजेर अस्पताल भर्ना

एसीपी संवाददाता

१३ चैत्र २०७६, बिहीबार ०४:४८ मा प्रकाशित

चैत १३ गते । गएको चैत ६ गते कतारबाट आएका धादिङका एक युवामा कोरोना संक्रमणको पुष्टि भएपछि सँगै यात्रा गरेकी दाङ तुलसीपुरकी एक युवतीलाई प्रहरीले खोजेर अस्पताल पुर्याएको छ । बुधवार उनको खोजी गरेर प्रहरीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको आइसोलेसनमा पठाएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले जानकारी दिनुभयो । उहाँले सुरुमा दुई जना दाङका महिला त्यस विमानमा सँगै यात्रा गरेर आएको भन्ने जानकारी आएको हुँदा दिनभर खोजी गरेपछित्यो झुटो भएको पुष्टि भएको बताउनु भयो । तुलसीपुरमस रहेको राप्ती प्रादेशिक अस्पतालका सुपरिन्टेन्डेन्ट डा सर्वेश शर्माले ती युवतीलाई आइसोलेसनमा राखिएको जानकारी दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x