२३ फाल्गुन २०८२, शनिबार
सासंद अपहरण गरेकोमा ६ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै घोर भत्र्सना
कोरोना भाईरसका कारण विश्व प्रभावित परेको समयमा राजनितिक दल विभाजन गराउँने योजना बनाई सासंद अपहरण गरेकोमा ६ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै घोर भत्र्सना गरेका छन ।
नेविसंघका अध्यक्ष राजिव ढुंगाना, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवि ढकाल, राप्रविसंका अध्यक्ष धनसुर शाही, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ, राजनितिक दलहरु कोरोनाविरुद्ध एकवद्ध भएर लडनुपर्नेमा नेपाली राजनितिलाई बदनाम गराएको आरोप लगाएका छन । हिन्दु खबर बाट
Subscribe
Login
0 Comments



