भर्र्याङ् चड्डैछु कहिले हो गन्तव्य पुग्ने थाहा छैन-जयपती ढकाल
प्रत्येक बर्ष झै यो बर्षको बैशाख २५ नि मेरो जन्म दिन
भर्र्याङ् चड्डैछु कहिले हो गन्तव्य पुग्ने थाहा छैन ।
भर्र्याङ् चड्डैछु कहिले हो गन्तव्य पुग्ने थाहा छैन ।
मेरा बुवा ,आमाले हुम्ला जिल्ला एउटा दुर्गम गाउँ ढकालवाडा ब्याउले ढुंगामा मलाई धर्तिमा पाइला टेके वा शरीर सुन्दर संसारमा म प्रस्थान भएको त्यो गौरवमय दिन आमा बुवाले भन्नू भएको हो । बुवा सोच्दै हुनुहुन्छ छोराले केही राम्रो काम र देशको लागि सबैको हकहित कर्म गर्नु पर्छ भनेर जिन्दगीमा अनेक उतार चढाब, उकाली, ओराली जस्तो सुकै परिस्थितिमा मलाई संघर्ष दुर्गम ठाँउको पीडा लाई सामना गदै आमा बुवाले हुर्काउनु भयो ।
< यहाँसम्म आइपुगेको छु >
< यहाँसम्म आइपुगेको छु >
यो यात्रामा मलाई परिवारका सदस्यहरु, आफन्तहरु तथा साथिहरु, शुभचिन्तकहरुले बिभिन्न कालखण्डमा सहि मार्गमा डोर्याउन बिशेष भूमिका खेल्नु भएको छ या छैन त्यो मलाइ थाहा छ । परिवार र आफन्तका अग्रजहरुको न्यानो मायाले मेरो जीवनमा पुरा विश्वस्त भएको मैले अनुभब गरेको छु ।

आजको दिनमा वहाँहरु सबैलाई हार्दिक धन्यवाद दिनै हाल्छु । जिन्दगीमा जानी जानी कुनै गल्ती गर्ने छैन । आउने दिनमा पनि कुनै पनि अप्ठ्यारा वा सजिला अवस्थामा पनि आफ्नो मातृभूमीप्रति आँच आउने कुनै पनि गल्ति नगर्ने मेरो दुई औंठी छाप लगाएको पनि जानकारी गराइनै हाल्छु ।

जिन्दगीको यात्रा लामो र कठिन छ भन्ने मैले बुझेको छु । आफन्त जनले मलाई थाहा छ यो यात्रामा म कट्ठोर बलियो बनाउछन भनेर । बुवा आमा हजुरले दिएको सो आज्ञा पालना अवश्य गर्ने छु ।

एकदिन मेहनत र परिश्रमले सफल झुल्कन सकिन्छ । आजको दिनमा मलाई जन्म दिनको शुभकामना दिनुहुने सबैप्रति हार्दिक धन्यवाद गर्दछु । माया ,ममता ,स्नेहा प्रेरणा ,सहयोग ,समर्थन ,हौसला ,आदेश, सहि मार्गको प्रेरित आमा बुवा धेरै सम्झेको छु ,केही किलोमीटर फरक छु विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस ले गर्दा अचेट्मा परेको छु ।

जयपती ढकाल तपाईं को छोरा सदा झै परिवर्तन गर्न प्रयत्न हजुर गर्नुहुने छ म अवश्य प्रगतिका हर कदम पाइला अगाडि बढाइरहने छु । भगवानको उपउचारण आमा,बुवा धेरै सम्झेको छु सायद शब्दमा ब्यक्त गर्न सक्दिन । सभार समाजिक संजाल पोस्टबाट



