प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां द्वारा होलीको शुभकामना

कृष्णनगर, फाल्गुन २६
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली द्वारा अनुरोध सहित होलीको शुभकामना
अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पुर्ण होलीको प्रदेशवासि, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना दिदै । अहिले बिश्वभरी फैलिएकाे कोरोना भाइरसले गर्दा यस बर्ष होली पर्बमा शान्त, सभ्य तथा मर्यादित ढंगले हाेलि मनाउने, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मादक पदार्थ काे सेवन नगरी मर्यादित ढंगले हाेलि मनाउन सके सम्म यस बर्ष काे हाेलि पर्व परिवार सँग परिवारका साथ मात्र मनाउन अनुरोध गरेका छन ।