१४ मंसिर २०८०, बिहीबार
कोरोना संक्रमणको जोखिमका बावजुद नेपालगन्जमा होलिको धुम

२७ फाल्गुन, बाँके ।
बिश्व भर फैलिएको कोरोना भाइरसको जोखिमका कारण देशै भरीमा सकेसम्म घरवाहिर भीडभाडमा नजाने, मास्क लगाउने, होलीमा सुनसान रह्ने अनुमानित गरिएको थियो । संक्रमणको जोखिम र डरका बाबजुद पनि आज समाजिक संजाल रङ्गले खेलेका तस्वीरले भरिएका छन ।
यस वर्षको होली पर्वमा जवर्जस्ती रंग दल्ने, पानि छ्याप्ने, लोला हान्ने, मापसे गरेर हल्ला गर्ने, विना हेलमेट, ३जना सवार, ओभर स्पिड र मापसे गरेर सवारी साधन चलाउने, र अन्य कुनै वाहानामा कानुनको उल्लंघन गरि सार्वजानिक शान्ति खलल गर्ने लाई कानुन वमोजिम कारवाही हुने कुरा नेपाल प्रहरीले स्पष्ट उल्लेख्य गरेको थियो । सो कानुन वमोजिम आज होलीमा ६० जना लाइ नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको हो । उनीहरुलाई दिनभरि कार्यालयमा राखेर अभिभावकको जिम्मामा राती घर पठाउने कार्यालयले जनाएको हो ।
Subscribe
Login
0 Comments