५ असार २०८३, शुक्रबार

बाँकेमा १ बर्दियामा १४ गरी शुक्रबार १५ जना कोरोना संक्रमित पुष्टि

एसीपी संवाददाता

३० जेष्ठ २०७७, शुक्रबार ०९:४८ मा प्रकाशित

शुक्रबार बाँकेमा १ जना र बर्दियामा १४ जना गरी भेरी अस्पतालले दिएको जानकारी शुक्रबार १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । बाँकेको खजुरा गाउँ पालिका वडा नम्बर ७ बस्ने एक महिलामा कोरोना संक्रमित पुष्टि भएको छ । भेरी अस्पतालले दिएको जानकारी अनुसार बर्दिया बढैयाताल गाउँपालिकाका ९ जना गुलरिया नगर पालिका ४ जना र मधुबनमा २ जना कोरोना संक्रमित रिपोर्ट पोजेटिभ आएको हो । भेरी अस्पताल बाँकेमा कोभिड १९ कोरोना भाइरसको बिभिन्न स्थानबाट गरिएको स्वाबलाई चेक जाँच गर्ने क्रममा रहेको छ । अहिले भेरी अस्पतालले बाँके,बर्दिया, रोल्पा जिल्लाका संक्रमितहरुको जाँच हुने गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x